नियम ४३
सुविधा सम्बन्धी व्यवस्था
सैनिक विशेष अदालतका अध्यक्ष, सदस्य, समितिका अध्यक्ष, सदस्य र अन्य कर्मचारीहरूको सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।